मल्कबाङबाट ठेकेदार वेपत्ता ः स्वास्थ्य चौकीको भवन अलपत्र

विकल्प न्यूज/बेनी कार्तिक २० गते । । धौलागिरि गाउँपालिका ५ दुर्गम मल्कबाङमा निर्माणधिन स्वास्थ्य चौकीको भवन तिनवर्ष देखि अलपत्र परेको छ । दुई वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको निर्माण कम्पनिको लापरबाहीका कारण भवन अलपत्र परेको हो । भवन अलपत्र पर्दा मल्लकबाङवासीले पुरानो जिर्ण भवनबाट स्वास्थ्य सेवा लिनुपर्ने बाध्यता छ । २०७४ माघ … Continue reading मल्कबाङबाट ठेकेदार वेपत्ता ः स्वास्थ्य चौकीको भवन अलपत्र